काठमाडौं का मेयर बालेन्द्र शाह जस्तै आफ्ना कर्तव्य निभाउदै कलैया का शशी दास।
कलैया वडा नं १ का वडा सदस्य शशी दास काठमाडौं का मेयर बलेन्द्र शाह जस्तै आफ्नो काम र कर्तव्य मा लागि आफ्ना कार्य गर्दै गरिरहेका छन्।पद धारण गरेको दिन देखि नै दास एक्सन मा उत्रेका थिए र परिवर्तन का लागि दिन रात समाज मा खटि रहे ,...