“६६ औ प्रहरी दिवस २०७८” को शुभ अवसरमा मिति २०७८ असोज १९ गतेका दिन जिल्ला बारा कोल्हवी नगरपालिका वडा नं.१ स्थित रहेको दुर्गा मन्दिर र शिव मन्दिरको परिसरमा जुनियर प्रहरी अधिकृत तथा प्र.ह./प्र.ज.हरु समेतको प्रहरी टोली द्वारा तथा यस कार्यालय मातहतका यूनिटहरुले आ-आफ्नो वडा एरिया अन्तर्गत पर्ने मठ मन्दिरहरुमा सरसफाई कार्यक्रम गरियो ।

Century Times
