मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने प्रदेश सरकारको निर्णय
जनकपुरधाम, १९ भदौ । प्रदेश सरकारले जनकपुरधामको मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने भएकोे छ । प्रदेश संकट व्यवस्थापन केन्द्र (पिसिएमसी)को शुक्रबार बसेको बैठकले कोभिड संक्रमितको उपचारको लागि छुट्टै अस्पतालको रुपमा मणिपाललाई तयार...
Read More