Century Times

चीनले गर्‍यो नेपाली नागरिकका लागि भिसा निःशुल्क

चीनले गर्‍यो नेपाली नागरिकका लागि भिसा निःशुल्क

चीनले नेपालीसँग भिसा शुल्क नलिने भएको छ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले सामाजिक सञ्जाल एक्समा दिएको जानकारी अनुसार आउँदो मे १ देखि भिसा शुल्क नलाग्ने भएको हो।

उनले नेपाल र चीनबीचको मित्रता, दुई देशबीचको सम्बन्ध प्रवर्द्धन गर्न यो निर्णय गरिएको बताए।

भिसा शुल्क नलागे पनि सेवा शुल्क र एक्सप्रेस शुल्क भने लाग्ने दूतावासले जनाएको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »