Century Times

उदयपुरमा दुई जनामा कोरोना पुष्टि, रामपुर बजार ‘सिल’

उदयपुरमा दुई जनामा कोरोना पुष्टि, रामपुर बजार ‘सिल’

उदयपुर । बेलकका नगरपालिकामा थप दुई जनामा कोरोना पुष्टि भएको छ । बेलका नगरपालिका ९ रामपुर बजार क्षेत्रमा ३५ बर्षिया महिला र २० बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

दुबैजनाको बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको प्रयोगशालाबाट पिसिआर परिक्षण गरीएको थियो ।

बेलका नगरपालिका र स्थानीय प्रसाशनले रामपुुर बजार र आसपासका क्षेत्रमा सिल गरेको छ । प्रशासनले अत्यावश्यक काम वाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

Source:imagekhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »