Century Times

वीरगन्जमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्जमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा ३७ जना पुरूष र १० जना महिला रहेका छन् । संक्रमित हुनेमा ८ वर्षका बालक देखि ७० वर्षकी बृद्घ महिला रहेका छन् ।

पर्सा ४५ र बाराका २ जनासहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण हुनेमा एक जना पत्रकार, तीन जना अस्पतालका कर्मचारी पनि रहेको नारायणी अस्पतालका डाक्टर निरज सिंहले दिएको जानकारी दिनुभएको छ ।

Source:imagekhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »