Century Times

भारतमा २४ घण्टामा कोरोनाले ८७६ को मृत्यु

भारतमा २४ घण्टामा कोरोनाले ८७६ को मृत्यु
भारतमा २४ घण्टामा कोरोनाले ८७६ को मृत्यु

काठमाडौं । भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५१ हजार ७९७ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ८७६ संक्रमितको मृत्यु भएको छ ।  

भारतमा कोरोना संक्रमितको संख्या २७ लाख २ हजार ७४२ पुगेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ५५ हजार ७९ संक्रमित थपिएका छन् । 

भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

Source:baahrakhari

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »