Century Times

५ वर्षभित्र पूर्व-पश्चिम राजमार्गलाई ५ लेनको बनाइने

५ वर्षभित्र पूर्व-पश्चिम राजमार्गलाई ५ लेनको बनाइने

सरकारले आगामी ५ वर्षभित्र पूर्व पश्चिम राजमार्गलाई ५ लेनको बनाउने लक्ष लिएको छ । सो सडकलाई एशियन हाइवेका रुपमा विकास गर्ने लक्ष लिइएको हो । 

मंगलबार संयुक्त संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बुटवल, नारायणगढ र कञ्चनपुर र नारायणढदेखि काँकडभिट्टासम्मको खण्ड सुरु गरिने उल्लेख गरेकी छन् । 

यस्तै काठमाडौं तराई द्रुतमार्गको निर्माण कार्य तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आगामी वर्ष ८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष लिइएको छ । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »