Century Times

शपथ लिएको एक सातापछि बेची लुंगेलीले पाइन् मन्त्रालय

शपथ लिएको एक सातापछि बेची लुंगेलीले  पाइन् मन्त्रालय

नेकपा एकीकृत समाजवादीकी नेतृ बेची लुंगेलीले मधेश प्रदेश सरकारमा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन्।

६ वैशाखमा विनाविभागीय मन्त्रीमा शपथ लिएकी लुंगेलीले आज जनकपुरधामा श्रम तथा यातायातमन्त्रीको पदभार ग्रहण गरेकी हुन्।

लुंगेली सर्लाही १ (ख)बाट दोस्रोपटक मधेस प्रदेश सभामा विजयी भएकी थिइन्। उनी पहिलो पटक मन्त्री बनेकी हुन्। 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »