Century Times

सुनको मूल्य स्थिर, चाँदीको घट्यो 

सुनको मूल्य स्थिर, चाँदीको घट्यो 

स्थानीय बजारमा सुनको भाउ स्थिर रहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबारकै मूल्यमा आइतबार सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ७५० रुपैयाँमा किनबेच भइरहेको छ ।  

आइतबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार ६४० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »