Century Times

आलु, प्याज र स्याउमा लागेको अभिवृद्धि कर खारेज 

आलु, प्याज र स्याउमा लागेको अभिवृद्धि कर खारेज 

सरकारले आलु, प्याज, स्याउ लगायतका तरकारी एवम् फलफूलमा लागेको अभिवृद्धि कर खारेज गरेको छ।

मंगलबार संघीय संसदको संयुक्त बैठक वर्षमान पुनले आगामी आर्थिक वष २०८१-८२ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन्। 

यसबाट स्वदेशी उत्पादनमा टेवा पुग्ने सरकारको विश्वास छ। 

मूल्य अभिवृद्धि कर छुट दिएका वस्तु र सेवाको सूची घटाउँदै स्वच्छ कर प्रणाली विकास गरिने समेत सरकारले बजेटमार्फत् बताएको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »