Century Times

सिन्धुलीमा भारी वर्षा, सुनकोसीले सतर्कता तह पार गर्‍यो

सिन्धुलीमा भारी वर्षा, सुनकोसीले सतर्कता तह पार गर्‍यो

आज बिहान सिन्धुली जिल्लामा भारी वर्षा भएको छ । सो जिल्ला भई बग्ने अधिकांश नदी तथा खोलामा जलसतह सतर्कता तहभन्दा माथि पुगेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

सुनकोसी नदी खुर्कोट जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको हुँदा उक्त नदीको तल्लो तटीय क्षेत्रमा रहनेहरूले आज साँझ सम्म सतर्कता अपनाउन विभागले अनुरोध हो।

सिन्धुलीको कमला नदी, रानीबासस्थित जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »