Century Times

सुनको भाउ एकै दिन एक हजार आठ सय रुपैयाँले बढ्यो

सुनको भाउ एकै दिन एक हजार आठ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज एकैदिन एक हजार आठ सय रुपैयाँले बढेको छ ।

सुनकाे भाउ एक हजार आठ सयले बढेर ताेलाकाे एक लाख ४७ हजार आठ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउ पनि आज बढेकाे छ । चाँदी ४० रुपैयाँले बढेर ताेलाकाे एक हजार सात सय ८० रुपैयाँमा पुगेकाे महासङ्घले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »