Century Times

७४ जिल्लामा फैलियो डेंगु, सङ्क्रमित सङ्ख्या ४ हजारभन्दा बढी

७४ जिल्लामा फैलियो डेंगु, सङ्क्रमित सङ्ख्या ४ हजारभन्दा बढी

देशका ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार  ७७ जिल्ला मध्ये  ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो ।

देशभर ४ हजार ९७ डेंगु सङ्क्रमित भएका छन्  । मध्ये माघ यता सो सङ्ख्यामा डेंगु सङ्क्रमण देखिको छ । 

तनहुँमा सबैभन्दा बढी ७८१ जनामा डेंगु सङ्क्रमित देखिएको छ । मुस्ताङ , हुम्ला र जुम्ला बाहेक सबै जिल्लामा  डेंगु सङ्क्रमण फैलिएको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »