Century Times

कानु हलुवाई समाजका अध्यक्ष साह रास्वपामा प्रवेश

कानु हलुवाई समाजका अध्यक्ष साह रास्वपामा प्रवेश

कानु हलुवाई समाजका केन्द्रीय अध्यक्ष राजकुमार साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

पछिल्लो समय धनुषा निर्वाचन क्षेत्र नम्बर ३मा रास्वपामा प्रवेश गर्नेहरुको क्रम बढी रहेको समयमा साह रास्वपामा प्रवेश गरेका हुन् । सोमबार एक कार्यक्रमबीच उनलाई रास्वपाका केन्द्रीय प्रवक्ता एवं धनुषा ३का उम्मेदवार मनिष झाले पार्टीमा स्वागत गरेका हुन् ।

पार्टीमा प्रवेश गरेका साहलाई परिवर्तनको अभियानमा साथ दिनलाई प्रवेश गरेकोमा धन्यवान समेत भने । उनले धनुषा ३मा परिवर्तनको पक्षमा आवाज बुलन्द भईरहेको दावी समेत गरे ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »