कलैया बारा
कलैया उपमहानगरपालिकाले अत्यावश्यक पर्ने अक्सिजन ग्यास समेतको ५० बेडको आइशोलेशन सेन्टरको सन्चालनमा ल्याय पछि त्यहाको स्थलगत अनुगमन गर्दै नगर प्रमुख Rajesh Ray Yadav,प्रजिअ सुरेन्द्र पौडेल,कलैया अस्पतालका मेसु गौरव महतो तथा कलैया उपमहानगरपालिकाका स्वास्थ्य शाखा सहायक प्रमुख तथा आईशोलेसन सेन्टरका फोकल पर्सन Ajay Kumar Jayswal लगायतकाहरु
आजै राती ९ बजे सम्म ५० वटा भरेको अक्सिजन ग्यास सिलिन्डर सेन्टरमा पुगिहाल्ने फोकल पर्सन जैसवालले बताएका छन ।


Century Times
