Century Times

सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो

सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो

आज सुनको भाउमा तोलामा तीन सय रुपैयाँले घटेको छ ।

सुन आज तोलाको एक लाख ३८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ३८ हजार चार सय रुपौयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको  छ । चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय १५ रुपैयाँ कायम भएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »