Century Times

सुनको भाउ एकैदिन २ हजार ३ सय रुपैयाँले बढ्यो

सुनको भाउ एकैदिन २ हजार ३ सय रुपैयाँले बढ्यो

 सुनको भाउ आज एकैदिन तोलामा २ हजार ३ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ २ हजार ३ सय रुपैयाँले बढेर आज तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख ३८ हजार २ सय रुपैयाँ रहेको थियो । सुनको भाउमा केही समययता उतारचढाव भइरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ भने घटेकाे छ । आज चाँदी ३० रुपैयाँले घटेर ताेलाकाे १ हजार ९ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »