Century Times

यस्तो छ चालु वर्षको मौद्रिक नीतिको पूर्णपाठ

यस्तो छ चालु वर्षको मौद्रिक नीतिको पूर्णपाठ

नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिले बजेटले राखेको ६ प्रतिशत आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी १२.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ। 

असल कर्जाको नोक्सानी प्रवधान घटाएको छ। निर्माण क्षेत्रलाई सहयोग पुग्ने गरीका सुविधाहरू पनि मौद्रिक नीतिमार्फत् अघि सारिएको छ।

राष्ट्र बैंकले चालु वर्षमा ५.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य निर्धारण गरेको छ।

यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ : click and view or download the below file.

https://drive.google.com/viewerng/viewer?embedded=true&url=https://img.setoparty.com/uploads/pdf/Monetary_policy_2081-082-1721978834.pdf

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »