Century Times

भारतका सीमा सुरक्षा बलका महानिर्देशक एवं बोर्डर सेक्युरिटी फोर्सका प्रमुख दलजितसिंह चौधरी नेपाल आउँदै

भारतका सीमा सुरक्षा बलका महानिर्देशक एवं बोर्डर सेक्युरिटी फोर्सका प्रमुख दलजितसिंह चौधरी नेपाल आउँदै

भारतका सीमा सुरक्षा बलका महानिर्देशक एवं बोर्डर सेक्युरिटी फोर्सका प्रमुख दलजितसिंह चौधरी नेपाल आउन लागेका हुन् ।

नेपाल–भारत सीमा सुरक्षासम्बन्धी हुन लागेको आठौँ बैठकमा भाग लिन उनी भदौ ६ गते नेपाल आउन लागेको बताइएको छ ।

सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालको निमन्त्रणामा उनी नेपाल आउन लागेको बताइएको छ । दुई दिनसम्म उनी नेपालको भ्रमण गर्ने बताइएको छ ।

बैठकपछि विभिन्न उच्चस्तरीय भेटघाट पनि रहेको छ । सीमामा हुने विदेशी घुसपैठ तथा अपराध लगायतको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »