Century Times

हवाई भाडा घट्यो, कुन गन्तव्यमा कति?

हवाई भाडा घट्यो, कुन गन्तव्यमा कति?

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई इन्धनमा फ्युल सरचार्ज गन्तव्यअनुसार घटेको छ। 

निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रूपैयाँले घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले गन्तव्यअनुसारको फ्युल सरचार्ज घटाएको छ।

प्राधिकरणले मंगलबार (आज)देखि लागु हुने गरी फ्युल सरचार्ज घटाएको हो। 

जसमा सबैभन्दा कम लुक्ला फाप्लुको २० रूपैयाँ घटेको छ भने सबैभन्दा बढी विराटनगर-नेपालगञ्जको दुई सय ६५ रूपैयाँ घटेको छ।

प्राधिकरणले घटाएको फ्युल सरचार्जअनुसार अब वायुसेवा कम्पनीहरूले हवाई भाडामा मूल्य घटाएर उडान गर्नेछन्। 

यस्तो गन्तव्यअनुसारको फ्युल सरचार्ज:

trunk-route-1725362315.jpg
stol-route-1725362431.jpg

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »