Century Times

‘आज सार्वजनिक बिदा’ भन्दै फेक सूचना बनाएको आशंकामा एक युवक नियन्त्रणमा

‘आज सार्वजनिक बिदा’ भन्दै फेक सूचना बनाएको आशंकामा एक युवक नियन्त्रणमा

गृह मन्त्रालयको फेक सूचना बनाएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

‘आज सार्वजनिक बिदा’ भन्दै गृह मन्त्रालयको फेक सूचना बनाएको आशंकामा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार उक्त युवकले गृह मन्त्रालयको पुरानो सूचनालाई आज (बुधवार) को सूचना बनाएर सार्वजनिक गरेको आशं‌कामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

अहिले जिल्ला प्रहरी कार्यालयले ती युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ती युवकले नै नक्कली सूचना सम्प्रेषण गरेको पुष्टि भए उनलाई सार्वजनिक गर्ने उनले बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »