Century Times

मालपोत कर्मचारी अख्तियार द्वारा पक्राउ

राजविराज । भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका एक कर्मचारी आज घुस लिएको अभियोगमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कार्यालय सप्तरी राजविराजका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

1 Comment

  1. दिनेश श्रेष्ठ

    सहकर्मी मित्र श्री हिराजी को प्रष्ट बिचारका लागि आभार व्यक्त गर्दछु। आउँदा दिनहरुमा हाम्रा हक, हित र अधिकार का लागि मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। दिनेश श्रेष्ठ ।

    Reply

Leave a reply

Your email address will not be published. Required fields are marked *

Translate »