Century Times

मुख्यमन्त्री राउत द्वारा प्रादेशिक अस्पताल जनकपुरको निरीक्षण

मुख्यमन्त्री राउत द्वारा प्रादेशिक अस्पताल जनकपुरको निरीक्षण

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउत सहितको टोलीद्वारा प्रादेशिक अस्पताल जनकपुर र प्रादेशिक ल्याबको निरीक्षण अनुगमन ।

टोलीमा समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव अर्जुन प्रसाद पोखरेल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धानका प्रदेश प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »