Century Times

लाखौं डलर भ्रष्टाचार गरेको अभियोगमा मलेसियाका पूर्व प्रधानमन्त्री नजीब जेल चलान

लाखौं डलर भ्रष्टाचार गरेको अभियोगमा मलेसियाका पूर्व प्रधानमन्त्री नजीब जेल चलान

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्व प्रधानमन्त्री नजीब रजाकलाई १२ बर्षको जेल सजायँ तोकेपछी नजिब जेल चलान भएका छन् ।

‘वान मलेसिया डेभलपमेन्ट बरहड’ परियोजनामा लाखौं अमेरिकी डलर भ्रष्टाचार अभियोगमा दोषी ठहर भएपछि नजीब जेल चलान भएका हुन् ।

उच्च अदातलले उनलाई आपराधिक प्रयोजनका लागि बिश्वासघात गरेको, सम्पत्ती शुद्धिकरण तथा अख्तियार दुरुपयोग जस्ता अभियोगमा दोषी ठहर गरेको हो ।

नजिबले सो परियोजनाको कोषबाट १ करोड अमेरिकी डलर आफनो खातामा सारेको अदालतको ठहर छ । यद्दपी नजिबले भने आफुमाथिको अभियोग अस्विकार गर्दै आएका छन् ।

Source:imagekhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »