Century Times

झापाका स्वास्थ्यकर्मी र गाउँपालिका अध्यक्षले कोरोना जिते

झापाका स्वास्थ्यकर्मी र गाउँपालिका अध्यक्षले कोरोना जिते

झापा । कोरोना संक्रमण पुष्टि भएका झापाका स्वास्थ्यकर्मी पदम राजवंशी र बाह्रदशी गाउँपालिकाका अध्यक्ष तोयानाथ पोखरेल डिस्चार्ज भएका छन् ।

सुनसरीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनीहरुलाई हिजो डिस्चार्ज गरीएको हो ।

दुवै जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरीएको अस्पतालले जनाएको छ ।

Source:imagekhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »