Century Times

जनकपुरधाम स्थित होटल रामाका संचालक कृष्ण गिरीको कोरोनावाट मृत्यु

जनकपुरधाम स्थित होटल रामाका संचालक कृष्ण गिरीको कोरोनावाट मृत्यु

जनकपुर । जनकपुरधामको सबभन्दा पुरानो र प्रसिद्ध होटल मधेको होटल रामाका संचालक कृष्ण गिरीको कोरोनावाट मृत्यु भएको छ । उनका छोरा डा. सन्तोष गिरीले उनको मृत्युको पुष्टि गरेका छन ।

उनकी करीब २० दिन देखि काठमाण्डौमा इलाजरथ थिए । बिगत रात गरीब १२ बजे उनको मृत्यु भएको हो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »