Century Times

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार उच्च

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार उच्च

काठमाडौं, साउन २९ । साताको अन्तिम दिन विहीवार शेयर बजारमा दोहोरो अंकको गिरावट आयो ।

कारोबार भने अर्ब माथी नै रह्यो ।

उतारचढाव बिच बजार पसिुचक नेप्से १६ अंकले घटेर १४ सय ८ अंकमा आएर थामियो ।

यस दिन व्यापार समुह सामान्य हरियो रहे बाहेक अरु सबै समुह ऋणात्मक रहे ।

जीवन बिमा समूह सबैभन्दा उच्च ९९ अंकले ओरालो लाग्दा निर्जिवन बिमा ७६ अंकले झर्यो ।

उत्पादनमूलक र लघुवित्त समहु पनि दोहोरो अंकले झरे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ९१ कम्पनीको ३३ लाख ४४ हजार किता शेयर एक अर्ब ४ करोड बढीमा कारोवार भएको एक्सचेन्जले जनाएको छ ।

Source:imagekhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »