Century Times

आज सुनको भाउ स्थिर

आज सुनको भाउ स्थिर
unn.prixa.net

काठमाण्डाै –आज सुनको भाउमा घटबढ भएको छैन । सुनको भाउ आज हिजो जस्तै तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अस्ति तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ हिजो तोलामा दुई हजार दुई सय रुपैयाँ बढेको थियो । सुनको भाउ स्थिर भए पनि चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा झरेको छ ।

Source:ujyaaloonline

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »