काठमाण्डौ | आज चिकित्सक शिक्षा आयोग द्वारा सन्चालन हुन लागेको PG(MD/MS) तहको Common Entrance Exam मा आरक्षण स्थापित गर्दै समानुपातिक समावेसी स्थापनाको निम्ति डॉ. बिनय पँजियार द्वारा आज रिट दर्ता गराइयो।