जनकपुर । नेपाली कांग्रेसको केन्द्रीय निर्णय बमोजिम के पी ओली सरकार को असंवैधानक संसद बिघटन को निर्णय विरुद्ध सम्पूर्ण प्रांतीय असेम्बली को निर्वाचन क्षेत्र हरू मा निकालिने विरोध जुलूस कार्यक्रम अन्तर्गत महोतरी को छेत्र नंबर ३ (क)को पिपरा मा आयोजित भव्य विशाल विरोध जुलूस।कार्यक्रम को प्रमुख आतिथ्य महाअधिबेसन प्रतिनिधि र पुर्व कार्यवाहक अध्यक्ष रबिन्द्र ठाकुर ले गर्नु भयेको थियो भने सभापतित्व प्रदेश ३ क सभापति राम चन्द्र चौधरी ले गर्नुभयो । कार्यक्रमका वक्त का रुपमा राम लखन ठाकुर र उपेन्द्र चौधरी हुनुहुन्थ्यो ।
ओली बिरुद्ध महोत्तरीमा प्रदर्शन
