आज २०७७/१०/२९ बिहीबार
महिला स्वतन्त्रता विरुद्ध सरकारको
अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन प्रस्ताव विरुद्ध महिलाहरुको PASSPORT प्रदर्शन भएको छ । उक्त प्रदर्शन काठमाण्डौ को माइतीघर मा भएको छ ।

उक्त बिरोध प्रदर्शन कार्यक्रम का आयोजक युथ कांग्रेस नेपाल हो । उपस्थित जनाएका प्रदेश 2 सचीव प्रभात ठाकुर र किशोरी यदाब जस्तै विहिन्न शीर्ष व्यक्ति हरु थिए ।
