Century Times

नागबंसी चौरसिया समाज जनकपुर लाई मन्दिर निर्माण को निमित्त २० लाख

२०७७/११/२२

जनकपुरधाम जिरोमाइल स्थित नागबंशि चौरसिया समाज कुटिको सौन्दर्यकरणका निम्ति प्रदेश २ का भौतिक पुर्बाधार मन्त्रालय द्वारा २० लाख बजेट छुट्टाइयो।प्रदेश सभा सदस्य माननीय पर्मेशवर साह ज्यु द्वारा भुमी पुजन गरियो।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »