जनकपुरमा अघोसित लोडसेडिङ को बिरुद्धमा युवाहरु द्वारा प्रदर्शनजनकपुरधाममा अघोषित लोडसेडिङको कारण समाजिक अभियान्ताहरु, युवा अभियानी नागरिक समाज द्वारा जनकपुर बिधुत प्राधिकरणको बिरुद्ध बिरोध प्रदर्शन गर्दा कार्यालय प्रमुखले केही अभियानीहरु लाई भित्र वार्ता मा बोलाई ढोकामा प्रहरि प्रशासन खटाई पत्रकारहरु लाई भित्र न छिर्ने आदेश दिए पछी युवाहरु ले पत्रकार छिर्न दिन माग गर्दै प्रदर्शन गरेका छन।



Century Times
