बर्तमान काेभिड १९ नामक महामारिकाे यस विषम परिस्थितीलाई मध्यनजर गर्दै lions club of kalaiya bara ले मिति २०७८/०१/३० गते देखी जिल्ला प्रहरी कार्यालय बारा कलैयामा अक्सिजन बैक स्थापना गरेकाे हामी सबैलाई सर्वबिदितै छ । उक्त जि.प्र.का. बारामा रहेकाे अक्सिजन बैक नगरबासिहरुकाे सहजतालाई मध्य नजर गरि मिति २०७८/०२/१२ गते देखि कलैया अस्पतालकाे विरामिकाे लागि अस्पताल मै र बाकि हाेम आईसाेलेसन लगायतकाे विरामिकाे लागि पुरुषाेत्तमलाल सेवा केन्द्रमा गरि दुई ठाउबाट लायन्स कल्ब अफ कलैया बाराले अक्सिजन बैक संचालन गरेकाे सम्पुर्ण नगरबासिहरुमा सह्स जानकारि गराएको छ।
सम्पर्क का लागि
लायन सुर्यजित सिंह ९८५१०२९३८९
लायन बिजय अग्रवाल ९८१७२२४०८२
लायन बृजकिशाेर साह ९८५५०२०२५१
डा रवि राेशन गुप्ता ९८१३४८४००७


Century Times
