बारा , निजगढ
जेठ २३
कोरोना भाइरस लाई मध्ये नजर गर्दै पूर्व स्वास्थ्य मन्त्री हाल निर्वाचन बारा क्षेत्र नं.(०१).बाट निर्वाचित सांसद आदरणीय नेता उमाकान्त चौधरी द्वारा निजगढ नगरपालिका निजगढ प्राथमिक स्वास्थ्य केन्द्र काेभिड -१९ आइसोलेशन कक्षमा माक्स,सेनिटाईजर, र विभिन्न प्रकारका स्वास्थ्य सामग्रीहरू वितरण गरेका छन् ।

आफ्ना स्थानिय जनता जनता बीच कोरोना महामारी ना फैलोश र जनता को स्वास्थ सँग कुनै किसिमको खेलवाड न होस् भिनी उक्त कार्यक्रम गरिएको छ ।

Century Times
