Century Times

प्रदेश नं २को सरकारलाई ध्यानाकर्षण गराउँदै

#प्रदेश नं २को सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छौं!#संयुक्त राष्ट्रयसंघीय विकास कार्यक्रम (यूएन .डिपी)को मानव विकास प्रतिवेदन अनुसार दलित समुदायभन्दा पनि पछाडि नेपालमा बसोबास गर्ने मुस्लिम समुदाय हुन्। मुस्लिमहरु साक्षरता दर ४३.५६%केन्द्रीय तथ्यांक अनुसार २७%रहेका छन ।मुस्लिम समुदायको ४०.४%भूमिहीन रहेका छन।४१%मुस्लिमहरु गरिबी रेखामुनि बाच्न विवश छन्।मुस्लिमहरु ८२%विदेशमा रोजगारी गरेर जीवन बिताईरहेका छन्।नेपाल सरकारको सरकारी जागिरमा मुस्लिमको प्रतिनिधित्व ०.४२२रहेका छन्। माथिको तथ्याङ्कको आधारमा प्रदेश नं २को प्रदेश सरकारलेप्रदेशमा ८वटै जिल्लामा बसोबास गर्ने मुस्लिम समुदायको सामाजिक , आर्थिक,शौक्षिक , राजनैतीक, भूमिहीन , गरिबी लगायत पक्षहरू सम्वन्धित तथ्याङ्क संकलन गर्नुपर्दछ । त्यसपछि मुस्लिम समुदाय सम्वन्धित योजना , नीति र कार्यक्रमहरू तर्जुमा गर्नुपर्दछ।

आशिक अली

योग्यता:- स्नातकोत्तर (त्रिभुवन विश्वविद्यालय)

Leave a reply

Your email address will not be published. Required fields are marked *

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »