
गाँजा फडानी मिति २०७८।०३।०५ गते वेलुका १६:०० बजे देखि ऐ. १७:०० बजेसम्म यस महानगरीय प्रहरी वृत्त सातदोबाटो ललितपुरको आयोजनामा ललितपुर महानगरपालिका वडा नं. १५ बोधिग्राम एरियामा खुला स्थानमा आफैँ उम्रिएका लागुऔषध गाँजाका अन्दाजी ९०० वोटहरु यस कार्यालयबाट प्र.नि. श्याम कुमार कटवाल र प्र.नि.उज्वल कार्की सहित १० जना प्रहरी कर्मचारीहरु तथा स्थानिय वासिन्दाहरु समेतको सहभागितामा गाँजा फडानि तथा नष्ट गरिएको ।

Century Times
