Century Times

युवा संघका नेता राउत द्वारा मुख्यमन्त्री कार्यालय अगाडी बिरोध प्रदर्शन।

मधेश स्वास्थ बिज्ञान प्रतिसठान अन्तर्गत नव निर्मित जनकपुरधाम स्थित मणिपाल मा कोभिड बिशेष अस्पताल को लागत खर्च लगायत का खर्च र जनता ले पाउने सुबिधाहरु सार्वजनिक गर्न प्रदेश २ को सरकार लाई रास्ट्रय युवा संघ का केन्द्रीय सदस्य मुन्जय राउत ले आग्रह गरेका थिए।


यदी २ दिन भित्र सार्वजनिक न भए कडा कदम चाल्ने र आन्दोलन मा उतरिने बताउदै युवा नेता राउत ले चेतावनी समेत दिएका थिए।
उक्त चेतावनी माथी अग्रसर हुदै नेता राउत भोली मिती ८ गते मुख्य मन्त्री कार्यालय अगाडी बिरोध प्रदर्शन गरेका छन।


उक्त कार्यक्रममा दलित समुदाय लगायत अन्य समुदायका व्यक्तिहरु पनि आन्दोलन मा सरिक हुने बताएका थिए तर स्वास्थ माप दण्ड अपनाई भिडभाड धेरै न गर्न नेता राउत ले आग्रह गरेका थिए भन्ने सेंचुरी टाइम्स लाई जानकारी दिएका छन।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »