बिकास प्रेमी नेता माननीय पारस प्र.साह ज्यु द्वरा कलैया उ.म.न.पा-६ पर्सा टोलमा माननीय ज्यु को निर्वाचन बिकास कोष बाट निर्माण गरियेकि सामुदायिक भवन एक कार्यक्रम बिच समुधघाटन गर्नु भयेको छ। उद्घाटन को क्रम मा माननीय ज्यू ले आफु विकास प्रेमी भयेको भन्नु भएको छ।आउने आगामी दिन मा मात्र बारा न भई पदेश लगायत नेपाल लाई नै सम्रिधी को बाटो तिर लाग्ने आफ्नो विचार व्यक्त गरेका छन् । त्यसै गरी बारा को कलैया उपमहानगरपालिका वडा नं ६ को सामुदायिक भवन को साथ साथै कवर गाह सम्म को विकास गर्नु भएको छ। आउने दिन मा शिक्षा मा आफ्नो धेरै भूमिका छ र हुनेछ भन्नु भएको छ

उपस्थिति
२.जसपा केन्द्रिय सद्स्य-चुमनबाबू केवट।
३.जसपा के.स-प्रकाश चौगाइ।
४. जसपा नेता- रबिन्द्र गिरि ।
५.जसपा छेत्र-३ अध्यक्ष-कमलेस मन्डल।
६.जसपा नगर सद्स्य-रामबिस्वास ठाकुर।
७.समाजबादी युवा संघ बारा जिल्ला अध्यक्ष-सुजित कुमार पान्डेय।
८.जसपा नेता-सरोज जि।
९.जसपा नेता-पानालाल जि।
१०.समाजबादी युवा संघ नगर सचिव-सैलेन्द्र मिश्र।लगायत एस्थानिय बासी विभिन्न पार्टी प्रतिनिधि साथै युवा समाज हरु को उपस्थिति रहेको थियो।

Century Times
