Century Times

एमाले प्रवेश गरेका राजेश मान सिंह लाई युवा नेता शशी दास ले गरे स्वागत

वीरगन्ज , पर्सा अहिले राजनीति मा धेरै फेर बदल भइरहेको छ । त्यसै साथ पहिला लोसपा मा रहेका राजेश मान सिंह , अहिले एमाले का पार्टी अध्यक्ष खडक प्रसाद ओली ज्यू ( के पी ओली ) ले आफ्नो हाथ ले खादा ओढाई वहा लाई पार्टी मा स्वागत गर्नु भएको थियो ।

चर्चा मा आएका युवा नेता शशी दास र नेता राजेश मान सिंह आज भेटघाट गरेका हुन् ।बारा जिल्ला का युवा हरु को ढुकढुकी र नेकपा एमाले का युवा नेता शशी दास राष्ट्रिय युवा संघ नेपाल को सदस्य , लोसापा लाई छोडी एमाले प्रवेश गरेका राजेश मान सिंह ज्यू ( वीरगन्ज माहानगरपालिका का पूर्व मेयर पद को उमेद्वार ) लाई खादा ओढाई स्वागत गर्नु भएको छ ।

राजेश मान सिंह को राजनीतिक भविष्य , जीवन सफल र एकदमै राम्रो होस् भनी भगवान सँग कामना गर्द छु भनी राजेश मान सिंह को राजनीतिक बाटो नी एकदम सफल हुने खाल को रहेको छ भनी युवा नेता शशी दास ले हामीलाई जानकारी दिनु भएको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »