जनकपुर | बिहारको दरभंगा वाट रु ५ करोड ठगी गरि फरार भएका निरंजन सोनी, उनका छोरा रौशन सोनी र उनको सम्पूर्ण परिवार नेपालको बिराटनगरमा समेत ठूलो ठगी गर्ने योजना साथ बिगत केहि दिन देखि बिराटनगर मा रहदै आएका छन् l दरभंगाका पिडित पक्षहरुल़े बिराटनगर वासीलाई सतर्क रहन अग्रह गरेका छन् र सोनी लाई कानुनको दायरामा ल्याउन भारतीय राजदूतावास र स्थानीय प्रशासन मार्फत प्रयास गर्ने बताएका छन् l





Century Times


