जनता समाजवादी पार्टी नेपालको केन्द्रिय सदस्य एवम् संघीय संसदीय दलका प्रमुख सचेतक माननीय प्रमोद साह माथि संघातीक हमला भएको हो। सर्लाहीको ईश्वरपुर नगपालिकाको बयलबास बजारमा माननीय प्रमोद साह ज्यु माथि भएको संघातीक हमलामा उहाँको गार्डको पिस्तोल खोसी गार्ड लाई पनि सिकिस्त घाइते बनाईएको हो।

मा.प्रमोद साह अहिले अचेत अवस्थामा रही प्राथमिक उपचार भैरहेको अवस्था छ साथै थप उपचारको लागि बाहिर लैजान तयारी हुँदै छ।

Century Times
