Century Times

तालमेलबारे २६ गतेसम्म निर्णय दिन सत्ता गठबन्धनको निर्देशन

तालमेलबारे २६ गतेसम्म निर्णय दिन सत्ता गठबन्धनको निर्देशन

काठमाडौं । सत्तारुढ दलहरुको निर्वाचन तयारी तथा अनुगमन समितिले चुनावी तालमेलबारे २६ चैतसम्म निर्णय दिन जिल्लास्तरीय संयन्त्रलाई निर्देशन दिएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बसेको समितिको पहिलो बैठक बुधबार बसेको थियो । बैठकमा चुनावी तालमेल गरेर २२ गतेसम्म वस्तुस्थिति मुल्यांकन गर्न भनेअनुसार काम भए नभएको समीक्षा भएको छ ।

एक नेताका अनुसार धेरैजसो जिल्लामा छलफल भएको छ, कतिपयमा छलफल भएको छैन । कतिपय जिल्लामा भने पालिका स्तरमा भागवण्डा नै भइसकेको छ ।

बुधबारको बैठकले २६ गतेभित्र जिल्लाको स्थिति र कसरी जाने भनेर निर्णय गरेर साझा रुपमा पठाउने निर्देशन दिएको हो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »