नेकपा एमालेको केन्द्रीय कार्यालय आज काठमाडौंको थापाथलीबाट ललितपुरको च्यासलमा सारिएको छ । एमाले अध्यक्ष केपी ओलीले नयाँ केन्द्रीय कार्यालयको उद्घाटन गरेका हुन् । नयाँ केन्द्रीय कार्यालयको तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
यस्तो छ एमालेको नयाँ केन्द्रीय कार्यालय भवन (फोटोफिचर)
Century Times
