Century Times

चर्चित युवा नेता राम विश्वास ठाकुर बने कलैया उप महानगरपालिका वडा नं ६ वडा अध्यक्ष को उमेद्वार।

कलैया , बारा

जनता समाजवादी पार्टी जसपा ले कलैया उपमहानगरपालिका वडा नं ६ को वडा अध्यक्ष को उमेद्वार को लागि राम विश्वास शर्मा लाई टिकेट दी उमेद्वारी दर्ता गर्न लगाएका छन् ।कलैया वडा नं ६ पर्सा टोल मा बस्ने वर्ष ३५ को युवा राम विश्वास ठाकुर आफ्नो गाउँ ठाउँ मा एकदमै चर्चित र युवा समाज को ढुकढुकी रहेका छन् ।

आफू ले न चाहे पनि जनता वडा बासि को अनुरोध र बिन्ती स्वीकार गरी वहा ले आफ्नो उमेद्वारी दर्ता गराए । वडा बासि को चाहना ले वहा नै सक्षम र र दृढ सकती समाज परिवर्तन गर्ने एक मात्र उमेद्वार रहेका कुरा हामी लाई कलैया र वडा नं ०६ बासि ले बताए ।महिला, दलित र अल्पसंख्यकमाथि हुने हिंसा एवं भ्रष्टाचार अन्त्य, चिकित्सा शिक्षा सुधारलगायत माग राख्दै सडकमा शर्मा उत्रिरहेकै छन् ।

वडा मा भएको भ्रस्टचार अंत गर्ने जनता को हीत को लागि लड्ने साथै युवा लाई आफ्नै जिल्ला गाउँ घर मा रोजगारी मिलाउने कुरा ठाकुर को भनाइ छ।कलैया ०६ मा विकास को काम एकदम नियुन् रहेको र वडा मा रहेका पर्सा टोल , लाहेरवा टोल , मदरसा टोल मा केइ सुधि करन आएको छैन ।

विकास को काम अगाडि बढाउने र बालबालिका, विद्यार्थी , महिला , दलित सम्पूर्ण व्यक्ति को लागि आवाज उठाउने वहा को चाहना रहेको छ।धर्म निरपेक्ष ता को कुरा राख्दै उमेद्वार शर्मा ले भने की हामी सब वडा बासि एक है अरु उमेद्वार ले हामी जनता लाई धर्म को कुरा बहकाउन सक्छ तर हामी टुटुने छैनौं हामी हिन्दू मुस्लिम दलित र अन्य सम्पूर्ण एक जात र एक वर्ग हौं ।विकास प्रेमी , शिक्षा प्रेमी नेता राम विश्वास शर्मा एकदमै चर्चा मा आएका छन् र वडा बासि ले वहा लाई धेरै नै रुचाएको देखिन्छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »