जनकपुरधाम उपमहानगरपालिका को वडा न.५ ना नेकपा एकिकृत समाजवादी पार्टी को वडा सभापति राजकुमार साह ले वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

स्वच्छ एवम समृद्ध वडाको सपना बोकेर कर्तव्यनिष्ठ एवं वडा वासीको हकहितका लागि सदैब अग्रपंक्तिमा रहि बिगत कैयौ वर्ष देखी मुख्य भुमिका निर्बाह गर्दै आई रहेका कुरा नेता साह जानकारी दिएका छन ।वडा वासिहरु को हरेक समस्या लाई आत्मसाथ गर्दै वडामा दिन रात खटि समस्याहरुका निवारण तर्फ सदैब ध्यान दिदै आई रहेका कुरा समेत उम्मेदवार साह ले बताएका छन।
जुन बिकास बिगतका जनप्रतीनिधीहरु के गर्न सकेनन त्यो बिकास अब यसपाली सम्भव छ र कलम छापको नेतृत्वमा सम्भव छ किन भने बिगतका जनप्रतीनिधी हरु लाई जनता ले हेरि सकेका छन बुझी सकेका छन अब जनताहरु ले हाम्रो भन्दा पनि राम्रो लाई रोज्ने पर्खाई मा बसेका छन जुन बैसाख ३०गते वहाहरु को इक्षा र आकांक्षा पुरा हुन्छ र अब जनता म प्रती पूर्ण विस्वस्त छन त्यही भएर वडा५ मा नेकपा एकिकृत समाजवादी पार्टीको प्रवल समभावना रहेको कुरा समेत नेता साह ले जानकारी दिनु भएको छ।
Century Times
