१८ वैशाख

नेकपा एमाले कलैया १८ ले चुनावी रात्रि सभा सम्पन्न भएको छ । कलैया एस्तित पताैरा गाउँ मा मेयर पदका उमेदवार बिनाेद साह उप मेयर राैशन प्रविन के.स. म.समिर मदेस प्रदेेश कमिटि सदस्य राजमहमद राय, जि. सचिव अद्ययान्द पान्डे,नगर संयाेजक म.एमसमिउल्लाह,युवा संघ नेपाल काे के पुरुषाेतम साह, एमाले जिल्ला सचिवालल सदस्य भिखारि बिद्राेहि, वार्ड अध्यक्ष प्रत्यासि धुरुप राउत अहिर, जिल्ला कमिटि सदस्य शर्मा बैठा, महिला सदस्य ललितादेवि, दलित महिला सदस्य फुलवा चमइन, सदस्य पन्नालाल साह र दिपेन्द महताे , दिन दयाल साह को उपस्थिति मा अध्यक्षता सम्भु साह तथा संचालक मनाेज उपाध्याय , सु सम्पन्न भयाे छ ।

चुनावी प्रचार पसार गर्दै उपस्थित सम्पूर्ण कमरेड वक्ता ले आ आफ्ना मन्तब्य राखेका थिए।
Century Times
