Century Times

नेपाली कांग्रेस बारा का उपसभापति मनोज भट्ट द्वारा कलैया वडा नं ६ को संपर्क कार्यालय को उद्घाटन।

बारा , कलैया

नेपाली काँग्रेस बाराका उपसभापति आदरणिय श्री मनोज भट्टज्यूले कलैया उमनपा वडा नम्बर:-६ वडा‌ कार्यसमिति ले स्थानिय तह निर्वाचन को लागि लहेरवाटोल शंकर मठ नजिक स्थापना गरेको सम्पर्क कार्यालय को विधिवत उदघाटन गरि लहेरवाटोल र पर्साटोल मा आयोजित चुनावी य्रालीको नेतृत्व गरी उक्त कार्यक्रममा सहभागी भई चुनाव प्रचार प्रसार अभियान लाई थप उर्जा प्रदान गरिदिनु भएको छ ।

सम्पुर्ण वडा कार्य समिति र मेरो ब्यक्तिगत तर्फबाट कार्यक्रम मा उपस्थित भई कार्यक्रम को गरिमा बढाईदिनु भएको मा वहाँ लगायत यस वडा कार्य समिति का सम्पुर्ण सदस्य एवम सम्पुर्ण क्रियाशिल सदस्यज्यूहरु मा हार्दिक आभार व्यक्त गर्दछु, भनेर धन्यवाद व्यत नेपाली काँग्रेस कलैया उमनपा वडा कार्यसमिति रंजन भट्टराई ले गर्नु भएको छ। वडा नम्बर:-६, र केन्द्रिय महाधिवेशन प्रतिनिधि संघिय निर्वाचन नम्बर:-३,बारा का व्यक्तित्व हरु को उपस्थिति थियो। ‌

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »