Century Times

हजुरबाको नाममा खोलेको विद्यालयबाट भोट हाल्दै निधि –

हजुरबाको नाममा खोलेको विद्यालयबाट भोट हाल्दै निधि –

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तह निर्वाचनमा गृह जिल्ला धनुषाबाट मतदान गर्दै छन् । शुक्रबार हुने स्थानीय निर्वाचनमा निधिले धनुषाको नगराइन नगरपालिकाको राजेश्वर निधि माध्यमिक विद्यालयमा मतदान गर्न लागेका हुन् । 

आफ्ना हजुरबाको नाममा खोलेको माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्न लागेको विमलेन्द्र निधिले रातोपाटीलाई बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »